(Q47465325)

English

Chhori Buhari

1996 Nepali film by Laxminath Sharma

Statements

0 references
4 references
विसं २०२९ मा ‘गाईजात्रा’ डकुमेन्ट्रीको पटकथा लेखनमार्फत फिल्मी क्षेत्रमा प्रवेश गरेका शर्माले ‘बदलिँदो आकाश’ बाट फिल्म निर्देशनमा हात हालेका थिए । यसपछि उनले ‘शान्तिदीप’, ‘साथी’, ‘सारंगी’, ‘विद्रोही’, ‘मिलन’, ‘जित’, ‘छोरी–बुहारी’, ‘वर पीपल’ लगायत दर्जनभन्दा बढी फिल्म निर्देशन गरेका छन् । (Nepali)
लेखक शर्मा असन्तोष, घाइते गुप्तचर, अँध्यारो जस्ता तीन उपन्यासका स्रजक हुन्। उनले दुई दर्जनभन्दा बढी नेपाली फिल्मका लागि पटकथा, कथा तथा संवाद लेखेका छन्। बदलिंदो आकाश, छोरी बुहारी, साथी, मिलनजस्ता फिल्म निर्देशन समेत गरेका शर्मा अहिले फिल्म सम्बन्धी विषय अध्यापन गराउँछन्। (Nepali)
दीपाश्रीलाई श्याम-सुनीता चलचित्रकर्मी सम्मान
2 references
यसरी २०४८ साल भदौ ९ गते प्रथम प्रदर्शन भएको चलचित्र ‘युगदेखि युगसम्म’ बाट सुरु भएको हमालको अभिनय यात्राभित्र हालसम्म हमालले कसम, गोपीकृष्ण, देउकी, देउता, शंकर, अपराध, अधिकार, चट्याङ, परिभाषा, पृथ्वी, प्रतिज्ञा, छोरी बुहारी, सिमाना, अल्लारे, अवतार लगायत दर्जनौ सिनेमा खेलेका छन् । (Nepali)
छोरी बुहारी फिल्मको सुटिङ थियो । राजेश हमाल पनि हुनुहुन्थ्यो । (Nepali)
2 references
त्यसपछी भीष्म प्रतिज्ञामा र सोलो हिरोइन रूपमा छोरी बुहारी मार्फत आफुलाई नायिकाको रूपमा स्थापित गरेकी थिईन् । (Nepali)
नेपाली फिल्म छोरी बुहारी, वर पिपल, जिन्दगानीमा अभिनय गरेकी नायिका पुजा चन्दले हरेक किसिमका रोलहरुमा अभिनय गरेकी छन् । (Nepali)

Identifiers

 
edit
    edit
      edit
        edit
          edit
            edit
              edit
                edit
                  edit