ढाँचाः स्प्याम/पाठ

This page is a translated version of the page Template:Spam/text and the translation is 100% complete.

कृपया विकिडेटामा व्यावसायिक लिङ्क वा प्रचार सामग्री नहाल्नुहोस्।

तपाईँले भर्खरै सिर्जना गर्नुभएको पृष्ठ, लिङ्क वा थप्नुभएको पाठ विज्ञापन वा प्रचारात्मक भएको जस्तो देखिन्छ। यो कार्य कुनै पनि विकिमिडिया विकीहरूमा स्वागत्‌योग्य छैन त त्यसैले त्यो देखिने बित्तिकै हटाइनेछ। यदि तपाईँ यो अस्वीकार्य व्यवहारमा अडिग रहनुहुन्छ भने, तपाईँको खातामा रोकावट हुन सक्छ तथा/या डोमेनलाई कालोसूचीमा थपिन सक्छ। तपाईँलाई धन्यवाद।