Wikidata:Main Page/Welcome/ne

This page is a translated version of the page Wikidata:Main Page/Welcome and the translation is 100% complete.

विकिडाटा खुल्ला र स्वतन्त्र ज्ञानकोष हो जसलाई मानिस र यन्त्र दुबैले पढ्न र सम्पादन गर्न सक्दछन् ।

विकिडाटाले यसका भातृ परियोजनाहरू जस्तै विकिपिडिया, विकिभोयाज, विकिस्रोत र अन्यको लागि "संरचित डेटाको" केन्द्रीय भण्डारणको रूपमा काम गर्दछ ।

विकिडाटाले विकिमिडिया आयोजना भन्दा बाहिरका अन्य सेवाहरू तथा साइटहरूलाई पनि समर्थन गर्दछ ! विकिडाटाको सामग्रीहरू खुला स्रोत लाइसेन्समा, र स्तरीय ढाँचाहरूमा निर्यात गरिएकोकुनै पनि खुल्ला डेटा स्रोतसँग समन्वयमा प्रयोग गर्न मिल्ने कुनै पनि डेटावेबमा जोड्न मिल्छ ।